29, Mar, 2024

आज बुधवार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Bagmati Voice
संवाददाता
१० जेष्ठ २०८०, बुधबार १२:१९ | १0 महिना अगाडी

काठमाडौं । आज बुधवार सुनको मूल्य बढेका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँ वृद्धि भएर तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख नौ हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी घटेर प्रतितोला एक हजार तिन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१० जेष्ठ २०८०, बुधबार १२:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading