30, May, 2023

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

बागमती भ्वाइस न्युजडेस्क
१७ पुष २०७९, आईतवार १४:०६ | ४ महिना अगाडी

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

१७ पुष २०७९, आईतवार १४:०६ मा प्रकाशित